`

१५ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)

Nepal One HD २४ असोज २०८२ १७:१०
बिशेष

काठमाडौं । सरकारले १५ जना सहसचिवको सरुवा गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले यो निर्णय गरेको हो । कालीप्रसाद पराजुली संघीय मामिलाबाट गृहमा पुगेका छन् भने बाबुराम गौतमलाई गृहबाट बाग्मती प्रदेशको मुख्यमन्त्री कार्यालय पठाइएको छ ।

पर्यटन विभागका महानिर्देशक डा. नारायणप्रसाद रेग्मी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएका छन् । जयनारायण आचार्य गृहबाट पर्यटनमा पुगेका छन् । अणप्रसाद न्यौपाने चिकित्सा शिक्षा आयोगबाट शिक्षा मन्त्रालय र वसन्तप्रसाद कोइराला लुम्बिनीको मुख्यमन्त्री कार्यालयबाट चिकित्सा शिक्षा आयोगमा सरूवा भएका छन् ।

हेर्नुस् सरुवा सूची

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *