`

सानेपामा कांग्रेस केन्द्रीय समिति बैठक सुरु (तस्बिरहरू)

Nepal One HD ३० असोज २०८२ १५:१४
नेपाली कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा केन्द्रीय समिति बैठक सुरु भएको छ । सानेपास्थित  पार्टी केन्द्रीय कार्यालयमा बैठक सुरु भएको हो ।

जेनजी युवा आन्दोलनपछि पहिलोपटक असोज २८ गतेदेखि कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको थियो । आजको बैठक सोही बैठकको निरन्तरता हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *