`

युवा तथा खेलकुद मन्त्री गुप्ताले सम्हाले कार्यभार (तस्बिरहरु)

Nepal One HD ९ कार्तिक २०८२ १७:२१
खेलकुद

काठमाडौं।  नवनियुक्त युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले पदभार ग्रहण गरेका छन् । आजै शपथ ग्रहण गरेका मन्त्री गुप्ताले सिंहदरबार पुगेर पदभार ग्रहण गरेका हुन् । पदभारपछि उनले खेलकुद मन्त्रालय अन्तर्गतका सबै निकायको बैठक लाइभ गर्ने निर्णय गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *