`

राष्ट्रियसभा सदस्यको निर्वाचन माघ ११ गते

Nepal One HD १२ कार्तिक २०८२ १५:२४
निर्वाचन विषेश

काठमाडौँ ।  सरकारले राष्ट्रियसभा निर्वाचन माघ ११ गते आइतबार गर्ने निर्णय गरेको छ ।  बुधबार बसेको मन्त्रिपरिषद् बैठकले  राष्ट्रिय सभा सदस्यको निर्वाचन माघ ११ गते गर्ने निर्णय गरेको हो ।

फागुन २० गते १९ जना सदस्यको पद रिक्त हुन लागेसँगै ती स्थानमा पदपूर्ति गर्न निर्वाचन गर्न लागिएको सरकारको प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *