मन्त्री गुप्ताले गरे त्रिवि क्रिकेट ग्राउन्डको अवलोकन (तस्बिरहरू)
खेलकुद
काठमाडौँ । युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले कीर्तिपुरस्थित निर्माणाधीन त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट ग्राउन्डको अवलोकन गरेका छन्। मन्त्री गुप्ताले शनिबार क्रिकेट ग्राउन्डको अवलोकन गरेका हुन् ।
हाल सो क्रिकेट मैदानको वरिपरि ६ वटा फ्लडलाइड जडान कार्य पहिलो चरणमा पुगेको छ भने १० हजार क्षमताको प्याराफिट निर्माण कार्य सकिएको छ ।


प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
