एनपीएल सुरू हुनुअघि नै त्रिवि रंगशालामा पुगे दर्शक (तस्बिरहरू)
खेलकुद
काठमाडौं। आजदेखि सुरु हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) को लागि त्रिवि रङ्गशालामा समर्थकहरू तीन घण्टा अगाडिदेखि नै आउन थालेका छन् ।
आज एनपीएलको उद्घाटनमा साबिक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिता आगामी मङ्सिर २७ गतेसम्म सञ्चालन हुनेछ ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी



प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
