जनकपुर बोल्ट्सका खेलाडी कालो पट्टी बाँधेर मैदानमा
खेलकुद
काठमाडौँ । जनकपुर बोल्ट्सका खेलाडी आज मैदानमा कालो पट्टी बाँधेर उत्रिएका छन् ।
श्रीलंका , इन्डोनेसिया , मलेसिया र थाइल्याण्डमा गएको बाढीमा ज्यान गुमाएकोहरु प्रति श्रदान्जली अर्पण गर्दै जनकपुर बोल्ट्सका खेलाडी हातमा कालो पट्टि बाधेर मैदानमा उत्रिएका छन् ।


प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
