अध्यक्षका दाबेदार पोखरेलले महासचिवलाई बुझाए दस्ताबेज (तस्बिरहरू)
नेकपा एमाले
काठमाडौं। एघारौं महाधिवेशनका लागि आफूले तयार पारेको दस्ताबेज वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेले महासचिव शंकर पोखरेललाई बुझाएका छन् । अध्यक्ष केपी शर्मा ओली पार्टी कार्यालय च्यासल नआएपछि पोखरेलले महासचिव शंकरलाई पत्र बुझाएको बताइएको छ ।
पोखरेल दस्ताबेज बोकेर अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पार्टी मुख्यालय च्यासलमा पुगेका थिए ।




प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
