`

शहिद परिवार भेट्दा रविले खसाए आंशु (तस्बिरहरू)

Nepal One HD ५ पुष २०८२ १७:२१
फिचर

थुनामुक्त भएपछि पहिलोपल्ट शनिबार सार्वजनिक कार्यक्रममा सहभागी  भएका रवि लामिछानेले भदौ २३ र २४को जेनजी आन्दोलनका शहिद परिवारसँग भेटघाट गरेका छन् ।

काठमाडौंको ट्रमा सेन्टर लगायतका अस्पतालमा उपचार गराइरेहका घाइतेहरूसँग पनि भेटघाट गरे ।

शनिबार बिहान नै उनले चितवनको चौबिसकोठीमा समर्थकहरूलाई सम्बोधन गर्दै आन्दोलनमा जेनजीले बगाएको एक थोपा रगत पनि खेर जान नदिने बताएका थिए ।

शनिबार नै काठमाडौं आएका उनले आन्दोलनका घाइते र शहिद परिवारको भेटघाटले प्राथमिकता दिएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *