`

कांग्रेस विशेष महाधिवेशनको उद्घाटन सत्र सुरु

Nepal One HD २७ पुष २०८२ १४:२५
नेपाली कांग्रेस

कांग्रेस विशेष महाधिवेशन आइतबारदेखि सुरु भएको छ ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुर्व पार्टी सभापतिहरुको फोटोमा माल्यार्पण गरेर महाधिवेशनको औपचारिक उद्घाटन गरेका हुन् ।

महाधिवेशनको उद्घाटन सत्रमा कांग्रेसका पुर्व मन्त्रीहरु, पुर्व पदाधिकारी, पुर्व केन्द्रीय सदस्यहरुको बाक्लो उपस्थिति देखिएको छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *