`

देउवा र खड्काको निवासमा बढाइयो सुरक्षा सतर्कता

Nepal One HD ३० पुष २०८२ २०:१५
नेपाली कांग्रेस

काठमाडौं – कांग्रेसको केन्द्रीय समितिले बुधबार महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई कारबाही गरेको छ । सो उत्पन्न अवस्थालाई ध्यानमा राखेर सुरक्षाकर्मीको टोली पनि बढाइएको छ। देउवाको अस्थायी निवास महाराजगञ्ज र खड्काको निवासमा प्रहरी र सशस्त्र प्रहरी बलको टोली बढाइएको काठमाडौं प्रहरीले जनाएको छ ।

महामन्त्रीद्वय थापा र शर्माको नेतृत्वमा भृकुटीमण्डपमा कांग्रेसको विशेष दास्रो महाधिवेशन चलिरहेको छ । सोही महाधिवेशन पार्टी अनुशासनबाहिर रहेको भन्दै बुधबार दुवै महामन्त्री र सहमहामन्त्री फमुल्ला मन्सुरलाई पाँच वर्षका लागि पार्टीको सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *