`

मकवानपुर– १ मा श्रम संस्कृति पार्टीकी विद्याको उम्मेदवारी दर्ता

Nepal One HD ६ माघ २०८२ ११:४१
निर्वाचन विषेश

काठमाडौं ।  श्रम संस्कृति पार्टीकी विद्या श्रेष्ठले मकवानपुर–१ मा उम्मेदवारी दर्ता गरेकी छिन् ।

कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्य पदबाट राजीनामा दिएर श्रेष्ठले उम्मेदवारी दिएकी हुन् ।

श्रेष्ठको उम्मेदवारी दर्तामा प्रस्तावक ममता प्रधान र समर्थक प्रवीनकुमार रजक रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *