`

पाथीभरा पुगे बालेन (तस्वीरहरु)

Nepal One HD ९ माघ २०८२ ११:००
प्रमुख खबर

ताप्लेजुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह ताप्लेजुङको पाथीभरा दर्शनका लागि पुगेका छन् । झापा–५ मा पूर्व प्रधानमन्त्री एवं केपी शर्मा ओलीसँगको प्रतिष्पर्धामा रहेका बालेन चुनावी प्रचारप्रसारकै क्रममा समर्थक र पार्टी कार्यकर्तासँग इलाम, पाँचथर हुँदै पाथीभरा देवीको दर्शनमा पुगेका हुन् । बालेनको पाथीभरा दर्शनलाई चुनावी रणनीतिकै रूपमा चर्चा र विश्लेषण गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *