`

नेकपा माओवादीका नेता ढकाल नेकपा प्रवेश

Nepal One HD १४ माघ २०८२ १३:२१
प्रमुख खबर

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता चिरञ्जीवि ढकाल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । ढकालसहित नेताहरू पार्टी प्रवेश गरेको नेकपाले जनाएको छ । आज आयोजित कार्यक्रममा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ढकालसहितका नेताहरूलाई पार्टीमा स्वागत गरेको संयोजक प्रचण्डको सचिवालयले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *