`

वेस्ट इन्डिजविरुद्ध नेपाल दबाबमा, आसिफ शेख ११ रनमै आउट, तीन विकेट पतन

Nepal One HD ३ फागुन २०८२ ११:५५
खेलकुद

काठमाडौं । टी–२० विश्वकप अन्तर्गत महत्वपूर्ण खेलमा नेपालले वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गरिरहेको छ ।

मुम्बईस्थित वानखेडे मैदानमा जारी खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ ।

नेपालका अर्का ओपनर आसिफ शेख ११ रन जोडेर आउट भए । उनलाई शिमरोन हेटमायरले आउट पारे ।

नेपालले ताजा स्थितीमा ४.५ ओभरमा ३ विकेट गुमाएर १९ रन जोडेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *