निर्वाचनकाे बेला तीन दिन बिदा दिन सरकारलाई निर्वाचन आयाेगकाे सिफारिस
निर्वाचन विषेश
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा उत्साहजनक सहभागिताका लागि निर्वाचन आयाेगले निर्वाचनकाे बेला बिदा दिन सरकारलाई सिफारिस गरेकाे छ ।
आयाेगले तीन दिन बिदा दिन सरकारलाई सिफारिस गरेकाे हाे ।
आयाेगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार निर्वाचनमा मतदाताहरुकाे उत्साहजनक सहभागिताका लागि भन्दै आयाेगले फागुन २०,२१ र २२ गते सार्वजनिक बिदा गर्न सिफारिस गरेकाे हाे ।
बिदाको निर्णय भने अब बस्ने मन्त्रिपरिषद् बैठकले गर्नेछ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
