प्रधानमन्त्री कार्कीले बाेलाइन् राष्ट्रिय सुरक्षा परिषद् बैठक
निर्वाचन विषेश
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बाेलाएकी छन् ।
आज दिउँसो ३ बजे बस्नेगरि परिषद्को बैठक बोलाएकी हुन् । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बस्न लागेको हो ।
सबै सुरक्षा निकायका प्रमुखहरु बैठकमा सहभागी हुने भएका छन् ।
भाेलि प्रतिनिधिसभा निर्वाचन हुँदैछ । निर्वाचन सुरक्षााबारे नै जानकारी लिनेगरि बैठक बाेलाएकाे बताइएकाे छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
