`

कालिकोटमा नेकपा उम्मेदवार शाही झनै बढाउँदै मतान्तर

Nepal One HD २२ फागुन २०८२ ११:३८
बिशेष
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार महेन्द्रबहादुर शाहीले कालिकोटमा मतान्तर झनै बढाएका छन् ।
उनले ४६५६ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी कांग्रेसका हर्षबहादुर बमले ३४०७ र एमालेका नगिन्द्र शाहीले ३१९४ मत पाएका छन् । नेकपा माओवादीका खड्गबहादुर विश्वकर्माले २२९१ र रास्वपाका प्रकाश न्यौपानेले ६७८ मत पाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *