`

काठमाडौँ–४ मा रास्वपाका बम अग्रस्थानमा

Nepal One HD २२ फागुन २०८२ १९:३२
राजनीति

काठमाडौँ। काठमाडौँ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम १५ हजार ७०३ मतसहित अहिलेसम्म अग्रस्थानमा हुनुहुन्छ ।

निर्वाचन अधिकृत कृष्णा भण्डारीका अनुसार अहिलेसम्मको गणनामा नेपाली कांग्रेसका सचिन तिमल्सिनाले चार हजार ८४२ र नेकपा (एमाले)का डा राजन भट्टराईले चार हजार २६९ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का इन्द्रकुमार भुसाल ४५१ मत प्राप्त गर्नुभएको छ । यस क्षेत्रमा राजनीतिक दल र स्वतन्त्र गरी कुल २८ उम्मेदवार रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *