`

झापा–५ : बालेनको अग्रता कायमै

Nepal One HD २३ फागुन २०८२ १०:०९
प्रमुख खबर

काठमाडौं । झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले भारी मतअन्तरले अग्रता बनाइरहेका छन् ।बालेनले ३९ हजार २८४ मत पाउँदा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १० हजार २९३ मत प्राप्त गरेका छन् ।

यस्तै, नेपाली कांग्रेसका मंधरा चिमरियाले १०९६, नेकपाका रञ्जित तामाङले ९४१ मत प्राप्त गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *