`

प्रमाणपत्रहरू नागरिक एपवाटै ’डाउनलोड’ गर्न पाउने

Nepal One HD १५ चैत २०८२ १५:१७
विज्ञान-प्रविधि

काठमाडौँ । सरकारले नागरिकलाई आधिकारिक मोबाइल एप वा नागरिक एप तथा इमेलमार्फत आफ्ना प्रमाणपत्रहरू ‘डाउनलोड’ गर्न सक्ने व्यवस्था मिलाउने निर्णय गरेको छ।

उक्त सुविधा १५ दिनभित्र कार्यान्वयनमा ल्याइनेछ। सरकारकोे सार्वजनिक गरेको  शासकीय सुधारका सय कार्यसूची रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *