`

अर्थले गर्यो ३० एकैपटक उपसचिवको सरुवा(सुची सहित)

Nepal One HD १६ चैत २०८२ १७:०५
अर्थ समाचार

काठमाडौं। अर्थ मन्त्रालयले एकैपटक ३० जना उपसचिवको सरुवा गरेको छ। मन्त्रालयका अनुसार अर्थमा कार्यरत उपसचिवहरूलाई भन्सार विभाग,आन्तरिक राजस्व विभाग लगायत मातहतका विभिन्न निकायहरूमा खटाइएको हो ।

यससँगै केही उपसचिवहरूको सरुवा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रालयहरूमा समेत गरिएको छ।

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले जिम्मेवारी सम्हालेपछि पहिलोपटक उपसचिवहरूको सरुवा गरेका हुन्।

यस्तो छ सुची:


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *