बिहान पक्राउ, साँझ रिहा
प्रमुख खबर
काठमाडौं। काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल रिहा भएका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई जिम्मा जमानीमा छाडेको एसपी पवनकुमार भट्टराई ले जानकारी दिएका छन्।
‘उहाँसँग बुझ्नुपर्ने सबै कागजात बुझिसकेपछि आवश्यक पर्दा उपस्थित हुने सर्तमा जिम्मा जमानीमा छाडिएको हो,’ उनले बताए।
रिजाललाई उनका भतिजको जिम्मामा रिहा गरिएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
