संसदमा रास्वपाबाट आज रविले सम्बोधन गर्ने
प्रमुख खबर
काठमाडौं। फागुन २१ को निर्वाचनपछि बस्न लागेको पहिलो प्रतिनिधिसभालाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सम्बोधन गर्ने भएका छन् ।
सभापति लामिछानेले सम्बोधन गर्न लागेको प्रवक्ता मनिष झाले बताएका हुन् ।
अपराह्न २ बजेदेखि संसद बोलाइएको छ । बैठकमा दलीय आधारमा सांसदहरूले मन्तव्य राख्ने कार्यसूची छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
