डोलप्रसाद अर्याल सभामुखमा निर्वाचित (भिडियो)
भिडियो
काठमाडौं । संघीय प्रतिनिधिसभाको सभामुखमा डोलप्रसाद अर्याल (डिपी) निर्वाचित भएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक नेता समेत रहेका उनी आज सर्वसम्मत रुपमा सभामुखमा निर्वाचित भएका हुन्।
यसअघि सांसद हुँदै एकपटक मन्त्रीसमेत भइसकेका उनी नेपालको नवौं सभामुखको रुपमा कार्यभार सम्हाल्ने छन्।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
