सभामुख पदको निर्वाचनमा प्रधानमन्त्री बालेनसहित मन्त्रीहरू (फोटो फिचर)
फोटोफिचर
काठमाडौं । प्रतिनिधिसभाले नयाँ सभामुख पाएको छ । कुनै बेला होटल मजदुर रहेका रास्वपा सांसद डोलप्रसाद अर्याल (डीपी) आइतबार निर्विरोध सभामुख निर्वाचन भएका भएका छन् ।
सभामुख पदको लागि भएको निर्वाचनमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन), गृहमन्त्री सुधन गुरुङलगायत पदाधिकारी पनि सहभागी भए ।






हेर्नुहोस्, तस्बिरहरू ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
