लेखक पनि छुटे
नेपाली कांग्रेस
काठमाडौं । पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि रिहा भएका छन्। उनलाई जिल्ला अदालत काठमाडौँले हाजिरी जमानीमा रिहा गर्ने आदेश दिएको हो।
लेखक १४ चैतमा भदौ २३ का घटनाहरुको अनुसन्धानका लागि भक्तपुरबाट पक्राउ परेका थिए।
सर्वोच्च अदालतको आदेशअनुसार सरकारी वकिलबाट पत्र आएपछि उनीहरूलाई रिहा गरिएको हो।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
