गैरीगाउँ क्षेत्रको सुकुम्बासी बस्तीमा पनि डोजर (तस्वीरहरू)
प्रमुख खबर
काठमाडौं। काठमाडौं तीनकुने गैरीगाउँ क्षेत्रको सुकुम्बासी बस्तीमा पनि डोजर चलेको छ।
शनिबार बिहान थापाथलीस्थित सुकुम्बासी बस्तीमा डोजर चलाइसकेपछि गैरीगाउँमा पनि डोजर चलाइएको हो।


प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
