झोक्किएर निस्केको हर्कको दल सदन बाहिर (तस्वीरहरू)
फोटोफिचर
काठमाडौं। श्रम संस्कृति पार्टीका नेता हर्क साम्पाङले प्रधानमन्त्री असक्षम भएको भन्दै राजीनामा माग गरेका छन्।
उनी झोला बोकेर बैठकबाट उठेर हिँडेका छन्।
सभामुख र विपक्षी दलका सांसदहरूबीच सवाल-जवाफ पनि चलेको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट






