`

दुई दिन बिदा लागू भएपछि सुनसान बन्यो सिंहदरबार [तस्वीरहरू]

Nepal One HD ३ जेठ २०८३ १५:५५
फोटोफिचर

काठमाडौं। नेपाल सरकारको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार आइतबार असामान्य रूपमा सुनसान देखिएको छ ।

सरकारले कार्यालय समय परिवर्तन गर्दै शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय लागू गरेपछि सिंहदरबार परिसरमा हुने दैनिक चहलपहल पूर्ण रूपमा घटेको हो ।

दुई दिनको सार्वजनिक बिदा व्यवस्था कार्यान्वयनमा आएसँगै अधिकांश सरकारी कार्यालयहरू बन्द रहेका छन् ।

यसका कारण प्रशासनिक गतिविधिहरू पनि स्थगित भई नियमित कामकाज सोमबारदेखि मात्र सुरु हुने अवस्था बनेको छ ।

तस्वीरहरू:

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *