`

लिग–२: नेपालद्वारा शीर्ष स्थानको स्कटल्यान्ड ६ विकेटले पराजित [तस्वीरहरू]

Nepal One HD ४ जेठ २०८३ १६:४९
खेलकुद

काठमाडौं। आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत सोमबार भएको खेलमा नेपालले अंकतालिकाको शीर्ष स्थानमा रहेको स्कटल्यान्डलाई ६ विकेटले पराजित गरेको छ।
जारी शृंखलामा दोस्रो जित हात पारेसँगै नेपाल लिग–२ को अंकतालिकामा पाँचौं स्थानमा उक्लिएको छ। नेपालले उत्कृष्ट प्रदर्शन गर्दै स्कटल्यान्डविरुद्ध महत्वपूर्ण जित निकालेको हो।
तस्वीरहरू:

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *