`

मुकेश डंगोल नागरिक उड्ययन प्राधिकरणको महानिर्देशकमा नियुक्त

Nepal One HD ११ जेठ २०८३ १७:३१
प्रमुख खबर

काठमाडौं । नेपाल नागरिक उड्ययन प्राधिकरण को महानिर्देशकमा सहसचिव मुकेश डंगोल नियुक्त भएका छन्। 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डंगोललाई महानिर्देशक नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मितले जानकारी दिएका हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *