जताततै बजेटकै चासो [तस्वीरहरू]
फोटोफिचर
काठमाडौं। सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेट संसद्बाट सार्वजनिक गरिरहँदा यसप्रति आम नागरिकको निकै चासो देखिएको छ।
रास्वपा सरकारको पहिलो बजेट भएका कारण पनि बजेटमा धेरैको चासो देखिएको हो। नयाँ बजेटले जनताको दैनिक जीवनमा राहत पुग्ने विश्वास धेरैले व्यक्त गरेका छन्।
तस्वीरहरू:
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट








