`

संसदमा बालेन [तस्वीरहरू]

Nepal One HD १७ जेठ २०८३ १४:१०
फोटोफिचर

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आइतबार बस्ने प्रतिनिधिसभा बैठकलाई सम्बोधन गरेका छन् ।

सरकारका गतिविधि, समसामयिक राजनीतिक विषय तथा संसदमा उठेका प्रश्नबारे धारणा राख्न प्रधानमन्त्री शाहले संसदलाई सम्बोधन गरेका हुन्।

यसअघि प्रमुख विपक्षी दलहरूले प्रधानमन्त्रीले संसदमा उपस्थित भई सरकारको धारणा स्पष्ट पार्नुपर्ने माग गर्दै निरन्तर आवाज उठाउँदै आएका थिए।

विपक्षी सांसदहरूले विभिन्न राष्ट्रिय मुद्दामा प्रधानमन्त्रीको जवाफदेहिता आवश्यक रहेको भन्दै संसदभित्र र बाहिर दबाब सिर्जना गर्दै आएका थिए।

तस्वीरहरू:


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *