`

भारतका प्रसिद्ध कोरियोग्राफर टेरेन्स लुइस काठमाडौँ आइपुगे [तस्वीरहरू]

Nepal One HD २३ जेठ २०८३ १४:३६
फोटोफिचर

काठमाडौं। भारतका चर्चित कोरियोग्राफर टेरेन्स लुइस काठमाडौँ आइपुगेका छन् ।

उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत शनिवार काठमाडौँ आइपुगेका हुन् ।

टेरेन्स लुइस शनिवार साँझ ५ बजे झम्सिखेलस्थित द प्लाजामा हुने ‘वाड अफ डान्स’को ग्रान्ड फिनाले कार्यक्रममा सहभागी हुन नेपाल आएका हुन् ।

तस्वीरहरू:


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *