निष्कल राईको रुलिङ,विपक्षीको मौन धारण [तस्वीरहरू]
फोटोफिचर
काठमाडौं। नेपाली कांग्रेसले प्रतिनिधि सभाको आजको बैठकमा आफैं समय तोकेर मौनधारण गरेकोमा सभामुख डीपी अर्यालले आपत्ति जनाएका छन्।
यसबाट सदनको अपमान भएको सभामुख अर्यालले बताए।
कांग्रेस सांसद निष्कल राईको आह्वानमा शहीदप्रति पाँच मिनेट मौन धारण गरिएको थियो र त्यसमा अन्य विपक्षी सांसदले पनि साथ दिएका थिए।
तस्वीरहरु:

प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको











