सुदन र सुनिललाई अँगालो हालेर बालेनले लेखे – देश बनाउने टोली
बिशेष
काठमाडौं प्रधानमन्त्री बालेन शाहले आज दुई मन्त्रीसँग तस्बिर खिचेर सामाजिक सञ्जाल फेसबुकमा शेयर गरेका छन् ।

उनले देश बनाउने टोली भन्दै गृहमन्त्री सुधन गुरुङ र पूर्वाधार मन्त्री सुनिल लम्साललाई बीचमा बसेर अँगालो हालेर तस्बिर सेयर गरेका छन् ।उनले आइतबार साँझ यो तस्बिर शेयर गरेलगतै धेरै लाइक र कमेन्टहरु आएका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
