सप्तरीको राजविराजका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु
प्रमुख खबर
काठमाडौं – सप्तरीको राजविराजका विभिन्न क्षेत्रमा आज बिहान ५ बजेदेखि अर्को आदेश नभएसम्मका लागि अनिश्चितकालीन कर्फ्यु जारी गरिएको छ। जिल्ला सुरक्षा समितिको निर्णयअनुसार शान्तिसुरक्षा कायम गर्न कर्फ्यु लगाइएको हो।
कर्फ्यु खाँडो खोला, जुडनी–ढलही, बसबिट्टी चोक र कोशी पश्चिम मूल नहरले घेरिएको क्षेत्रमा लागू हुनेछ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
