तस्बिरमा हेर्नुहोस् बूढीगण्डकी बाढीको वितण्डा [तस्वीरहरू]
फोटोफिचर
गोरखा। गोरखाको चुमनुब्री गाउँपालिका-६ हुँदै बग्ने बूढीगण्डकी नदीमा आइतबार लेदो र गेग्रानसहित आएको आकस्मिक बाढीले नदी किनारका बस्ती, पुल तथा जलविद्युत् आयोजनामा क्षति पुर्याएको छ ।
अचानक उर्लिएको बाढीले नदी आसपासका क्षेत्रमा ठूलो असर पारेको छ ।
बाढीपछि प्रभावित क्षेत्रको अवस्था क्षतिग्रस्त संरचना र नदी किनारमा थुप्रिएको लेदो तथा गेग्रानले देखाएको छ ।
बाढी आएको भोलिपल्ट सोमबार बिहान खिचिएका तस्बिरमा प्रभावित क्षेत्रको अवस्थासमेत देखिन्छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट


















