`

कौशलटारमा गुडिरहेको बसबाट एक्कासि धुवाँ निस्किएपछि…

Nepal One HD ११ कार्तिक २०८३ १३:४०
समाचार

भक्तपुर । भक्तपुरको कौशलटारमा गुडिरहेको बसबाट एक्कासि धुवाँ निस्किएपछि घटनाबारे चासो बढेको छ।

प्रहरीका अनुसार बा३ख ९६६३ नम्बरको बसबाट अचानक धुवाँ निस्किएको हो। भक्तपुरका डीएसपी दीपककुमार कार्कीले घटनाको पुष्टि गर्दै बसबाट धुवाँ आउनुको कारणबारे बुझ्ने काम भइरहेको जानकारी दिएका छन्।

बसबाट धुवाँ निस्किनुको वास्तविक कारण खुलिसकेको छैन। प्रहरीले घटनाबारे थप जानकारी संकलन गरिरहेको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *