`

एनपीएल रसेलले लिए पहिलो विकेट, मलान ७० रनमा आउट

Nepal One HD ११ कार्तिक २०८३ १३:३४
खेलकुद

काठमाडौं । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा मलानले ७० रन बनाउँदै आफ्नो विकेट गुमाएका छन्।

विराटनगर किङ्सका आन्द्रे रसेलले मलानलाई आउट गर्दै प्रतियोगितामा आफ्नो पहिलो विकेट लिएका हुन्।

टस जितेर पहिले बलिङ रोजेको विराटनगरले चितवनका ब्याट्सम्यानलाई दबाबमा राख्ने प्रयास गरिरहेको छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *