`

प्रि-ओपन सेसनमा नेप्से ८.२८ अंकले उकालो

Nepal One HD २० पुष २०७९ ११:०७
अर्थ समाचार

काठमाडौं / प्रि–ओपन सेसनमा बुधबार नेप्से सूचक ८.२८ अंकले उकालोे लागेको छ । यससँगै सूचक २०६९.३४ विन्दुमा पुगेको छ ।१७ कम्पनीको कुल ३ हजार ८८३ कित्ता सेयर खरिदबिक्री भएको र ३८ लाख ७३ हजार ६७ रुपैयाँको सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल १४ कम्पनीमा उकलो लागेको छ भने एउटा कम्पनी स्थिर रहेको छ । १३ उपसुचकहरुमध्ये आठ कम्पनीमा वृद्धि भएको छ । बाँकी कुनै पनि कम्पनीमा परिवर्तन भएको छैन ।


प्रतिक्रिया