`

गठबन्धन सरकारलाई हेरिरहेका छाैं : कांग्रेस प्रवक्ता

Nepal One HD २० पुष २०७९ १५:४७
राजनीति

काठमाडौ – नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले वर्तमान सरकारलाई बाहिरबाट हेरिरहेको बताएका छन् ।बुधबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलनमा बोल्दै उनले प्रचण्ड नेतृत्वको सरकार विरोधाभासपूर्ण भएकाे बताउँदैअहिलेकाे गठबन्धन स्वाभाविक नभएको दाबी गरे ।

आफ्नो गुणलाई गौण राखेर पदको लागि प्रतिस्पर्धा रहेकाे उनले बताए । उनले गठबन्धनको स्वरुपमा आशंका रहेकाे उल्लेख गर्दै कांग्रेस सशक्त प्रतिपक्षी बन्ने बताए ।


प्रतिक्रिया