`

प्रतिनिधिसभाको अर्को बैठक ५ माघमा

Nepal One HD २६ पुष २०७९ १८:०८
राजनीति

काठमाडौं / प्रतिनिधि सभाको अर्को बैठक ५ माघमा बस्ने भएको छ । संसद सचिवालयका अनुसार बिहीबार बिहान ११ बजे बैठक बस्ने भएको हो ।

सभामुखको निर्वाचनको कार्यतालिका माघ ३ गते प्रकाशित गरिनेछ ।


प्रतिक्रिया