`

विद्युत नियमन आयोगले रिडी पावर कम्पनीलाई लाभांश वितरण गर्न दियो अनुमति

Nepal One HD २९ पुष २०७९ १३:११
अर्थ समाचार

काठमाडौं, २९ पुस-विद्युत नियमन आयोगले रिडी पावर कम्पनीलाई लाभांश वितरण गर्न स्वीकृति दिएको छ । यस कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेको ४०% बोनस सेयर र कर प्रयोजनका लागी २.१०% नगद लाभांश वितरण गर्न आयोगले गतवर्षको नाफाबाट स्वीकृति दिएको हो ।

अब कम्पनीको आगामी वार्षिक साधारणसभाबाट उक्त लाभांश स्वीकृत भएपछि वितरण प्रक्रिया सुरु हुनेछ ।


प्रतिक्रिया