सैनिक ब्यारेकमा आगो लाग्दा पन्ध्र जनाको जलेर मृत्यु

विश्व
आर्मेनिया -आर्मेनियाको सैनिक ब्यारेकमा आगजनी हुँदा हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ । आगजनीमा केही घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ ।
देशको पूर्वी गेघरकुनिक क्षेत्रको एक गाउँमा आगलागी भएको हो । आगजानीबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट