भारतीय नक्कली नोटको कारोबार गरेको आशंकामा ट्रेड युनियन महासंघका सचिव पक्राउ

समाचार
काठमाडौं । भारतीय नक्कली नोटको कारोबार गरेको आशंकामा ट्रेड युनियन महासंघका सचिव तारानिधी पन्त पक्राउ परेका छन् । उनलाई भारतको सीमा क्षेत्रमा भारतीय नक्कली रुपैयाँ किन्न खोजेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीले पन्त समूहबाट नेपाली १० लाख रुपैयाँ बरामद गरेको जनाएको छ । कारोबारीहरूले नेपाली १० लाख रुपैयाँमा भारतीय १ करोड किनेर कारोबार गरेको प्रहरीको दावी छ ।
जेब्रा झोलामा पैसा बोकेर गएको अवस्थामा पन्तलाई पक्राउ गरिएको मधेस प्रदेशका डिआइजी वसन्त कुँवरले जनाएको छन् । उनका अहिले अहिले उक्त घटनाबारे जिल्ला प्रहरी कार्यालय सर्लाहीले अनुसन्धान गरिहेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट