रवि लामिछानेको निर्वाचन क्षेत्र हत्याउने दाउमा काँग्रेस

राजनीति

काठमाडौँ / चितवन काँग्रेसले रवि लामिछानेलाई उपनिर्वाचनमा जित्ने दाबी गरेको छ । चितवन कांग्रेसका सभापति राजेश्वर खनालले आज काठमाडौंमा भएको पत्रकार सम्मेलनमा रवि लामिछानेलाई जित्ने दाबी गर्नुभयो । ‘
सभापति भएकोले सबैलाई सल्लाह गरेर निर्णय गर्छु’, खनालले भन्नुभयो, ‘पहिले एक निर्वाचन अब मुलुकभर को हो । कांग्रेस एकै ठाउँमा भएर जोड गरे निर्वाचन जितिन्छ ।’चितवनमा कांग्रेसबाट जगन्नाथ, दिनेश कोइराला जस्ता मान्छे बागी लड्न बाध्य भएको सुनाउँदै गएको निर्वाचनमा धेरैलाई हात जोडेर पनि नभएको र अब उपनिर्वाचनमा पनि त्यसरी नहुने सभापति खनालले बताउनुभयो ।
मत भनेको आन्तरिक मन हो भन्दै उहाँले बाटो र कार्यकर्ता चिनाईयो तर मतदाता चिनाउन नभ्याएको टिप्पणी गर्नुभयो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट