आज लुम्बिनी प्रदेश सभाको पाँचौ बैठक

राजनीति

बुटवल, २० माघ -लुम्बिनी प्रदेश सभाको पाँचौ बैठक आजवाट सुरु हुने भएको छ ।
लुम्बिनी प्रदेश अधिवेसनको पाँचौ बैठक अपरान्ह १ बजेवाट सुरु हुने प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिएका छन ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट