साढे २ घन्टा छलफल गरेर निस्किए बालुवाटारबाट अध्यक्ष ओली
प्रमुख खबर
काठमाडौं / एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको बालुवाटारमा बसेको बैठक सकिएको छ । बालुवाटारबाट करिब साढे २ घन्टाको छलफलपछि ओली बाहिरिएका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
